फेटा-१ त्रिवेणीमा नेपाल धानुक समाज बाराको वडा स्तरीय कमिटी गठनबारे छलफल

फेटा, बारा, १० वैशाख २०८३– फेटा गाउँपालिका वडा नं १ त्रिवेणीमा बिहीबार नेपाल धानुक समाज बाराको वडा स्तरीय कमिटी चयन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ। समाजका अगुवा तथा स्थानीय धानुक समुदायका व्यक्तिहरूको उपस्थितिमा भएको छलफलले वडास्तरमा संगठित भएर हकहित र सामाजिक विकासका काम अघि बढाउने निर्णय गरेको छ। कार्यक्रममा सहभागीहरूले धानुक समुदायको शैक्षिक, आर्थिक […]
‘ब्रह्मर्षि साहेब बाबा महामहोत्सव’ आगामी जेठ २२ गते, वीरगन्जका मेयर सिंहको पनि सहभागिता

सिसवन, सिवान, ९ वैशाख २०८३ – बिहारको सिवान जिल्लास्थित सिसवनको सरयू तट, ग्यासपुरमा रहेको ब्रह्मर्षि साहेब बाबा धाममा आगामी ५ जुन २०२६ अर्थात् २२ जेठ २०८३ गते ‘ब्रह्मर्षि साहेब बाबा महामहोत्सव’ आयोजना हुने भएको छ। आयोजक समितिले सार्वजनिक गरेको निमन्त्रणापत्र अनुसार महामहोत्सवमा गुरुदेव भगवान चरणार्चन, सन्त भगवान चरणार्चन, गंगा आरती र भजन सन्ध्या जस्ता धार्मिक […]
भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको उपद्रव: वैवाहिक समारोह नै भाडिने स्थिति, प्रहरीद्वारा नियन्त्रण

बिरगञ्ज ९ बैशाख । मङ्गलबार राति बिरगञ्जस्थित भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहले उपद्रव मच्चाउँदा वैवाहिक समारोह नै भाडिने अवस्था सिर्जना भएको छ। प्रतिमा चोकदेखि इनर्वा बाइपाससम्म अनैतिक गतिविधि गर्दै आएको भनिएको उक्त समूह सामान्य विवादलाई लिएर होटेलसम्म पुगेको थियो। राति करिब १ बजे उनीहरूले होटेलको मुख्य गेटमा तोडफोड गरी जबर्जस्ती प्रवेश गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार […]
विकासमुखी सोचलाई सलाम” – मेयर राजेशमान सिंहप्रति श्रीपुरका तुलसी महतोको कृतज्ञता

वीरगन्ज, ७ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको समग्र विकासका लागि निरन्तर समर्पित मेयर राजेशमान सिंहप्रति वीरगन्ज-११, श्रीपुर निवासी तुलसी महतो धानुकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। “उहाँले भोटमुखी राजनीतिभन्दा विकासमुखी सोच र कार्यलाई प्राथमिकता दिनुभएको देख्दा अत्यन्त खुशी लागेको छ,” मेयरसँगै बसेर कुरा गर्दै महतोले भने। “यस्ता प्रतिबद्ध र कर्मठ नेतृत्वले नै समाज र देशलाई […]
वीरगन्जको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी: मोटरसाइकलमा आइसक्रिमदेखि माछासम्म

वीरगन्ज, ६ वैशाख २०८३ – वीरगन्ज महानगरपालिकाको छोटी भन्सार श्रीसिया नाकाबाट खुलेआम तस्करी भइरहेको तस्बिर सार्वजनिक भएको छ। छपकैया, भकुवा, शिक्षा अफिस, ड्राइपोर्ट, बलरामपुर क्षेत्र हुँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ। मार्च २३, २०२६ मा मधेश प्रदेशमा खिचिएको तस्बिरमा मोटरसाइकल र साइकलमा ठूलो परिमाणमा झोला बाँधेर सामान ओसारिरहेको देखिन्छ। […]
घर भत्किएपछि पूर्व मेयर विजय सरावगीको आक्रोश: “आज हाम्रो देशको प्रणाली आतंकवादीजस्तो भयो

वीरगन्ज, ६ वैशाख २०८३– वीरगन्जको मुख्य सडक विस्तार अन्तर्गत २५/२५ मिटरभित्र परेको संरचना भत्काउने क्रममा एमाले नेता तथा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको घरमा डोजर चलेको छ। घर भत्किएपछि आक्रोशित बनेका सरावगीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र प्रणालीप्रति कडा टिप्पणी गरेका छन्। सरावगीले फेसबुकमा लेखेका छन्, “Today our country system bahaved like terrorist” अर्थात् […]
भारत-नेपाल सीमा सुरक्षा र विकासका विषयमा उच्च स्तरीय समीक्षा बैठक सम्पन्न

मोतिहारी, १८ अप्रिल – बिहारका मुख्य सचिव र प्रहरी महानिदेशकको संयुक्त अध्यक्षतामा आज रक्सौलस्थित SSB मुख्यालयमा भारत-नेपाल सीमा व्यवस्थापन सम्बन्धी उच्च स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा पूर्वी चम्पारणका जिल्लाधिकारी, प्रहरी उपरीक्षक तथा सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। मुख्य सन्दर्भहरू: पूर्वी चम्पारण जिल्लासँग जोडिएको ११४.५४ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्रका १,२३७ सीमा […]
नारायणी अस्पतालमा वीरगन्ज समाज सेवाको नि:शुल्क भोजन अभियान तेस्रो वर्षमा प्रवेश

वीरगन्ज, ५ वैशाख – “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज समाज सेवाले नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन गर्दै आएको साप्ताहिक नि:शुल्क भोजन कार्यक्रम दुई वर्ष सफलतापूर्वक पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। विगत दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि निरन्तर सञ्चालन भइरहेको यस अभियानमार्फत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय, […]
रु सयभन्दा बढीका सामानमा कर असुलीप्रति जेन जी पर्सा विरोध गर्दै प्रजिअलाई ध्यानाकर्षण

वीरगंज, ४ बैशाख । १०० रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर असुल गर्ने नीतिप्रति असन्तुष्टि जनाउँदै पर्साका युवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले शुक्रवार जिल्ला प्रशासन कार्यालय पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमार्फत नेपाल–भारतबीच शताब्दीयौंदेखि कायम सामाजिक, सांस्कृतिक तथा […]
दशगजा सीमा क्षेत्रमा रहेका मदिरा पसल र टहरा हटाइयो

वीरगंज, ३ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल पर्सा र भारतीय एसएसबीले दशगजा सीमा क्षेत्र नजिकै रहेको खुला मदिरा पसल र टहरा हटाएको छ । बिहीवार पर्सा जिल्लाको बिन्दवासिनी गा.पा–४ प्रसौनीभाठ्ठा अमरपट्टीको दशगजा सिमा इलाकामा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेड क्वार्टर अलौ, प्रहरी चौकी अम्मरपट्टीको टोली र भारतको पूर्वी चम्पारण सिसुवा ग्राम पंचायत– १ सिसुवाका […]