नेपालले भारतको सीमा मिचेको छैन– यादव

वीरगंज, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको कहिँ पनि सीमा नमिचेको बताएका छन् । वीरगंजमा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने, ‘नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन ।’ आफू दुर्ई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नेपालले भारतको सीमा मिचेको विषयमा […]

सशस्त्र प्रहरीका हवलदारको मृत्यु

गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् । मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो । […]

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

आज विश्व रक्तदाता दिवस हो। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै नि:शुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। […]

कवाड खानाजस्तै बनेको पुरानो संसद

२०८२ को भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको विध्वंसमा विभिन्न सरकारी कार्यालयमा जलाइएका सवारी साधनहरु बानेश्वरस्थित पुरानो संसद भवनमा थन्क्याइएका छन् । अहिले नयाँ संसद भवन सिंहदरबारबाट सञ्चालन भैइसकेको छ भने पुरानो संसद भवन कवाड खानाजस्तै बनेको छ।

फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो । अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे ।जितसँगै समूह […]

पर्सामा १०० किलो गाँजा बरामद

३१ जेठ, पर्सा। पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित […]

पूर्व मुख्यमन्त्री लालबाबु राउत द्वारा प्रौढ संघको वृद्धाश्रम समुदघाटन ।

लालबाबु सिंह ३० जेष्ठ बिरगंज । नेपाल प्रौढ संघ पर्सा द्वारा बिरगंज १६ मा ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण तथा सम्मानका लागि स्थापना गरिएको वृद्ध सेवा आश्रमको एक विशेष समारोहबीच प्रमुख अतिथि मधेश प्रदेशका पुर्व उपमुख्यमन्त्री एवं वर्तमान प्रदेश सान्सद लालबाबु राउतले उद्घाटन गरेकाछन । राउतले आश्रमको औपचारिक उद्घाटन गर्दै समाजमा वृद्धवृद्धाप्रति सम्मान र जिम्मेवारीको भावना […]

बिकन स्कुल द्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बिरगंज ।बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बिरगंज ४ भगवतिटोल स्थित बिकन स्कुलमा अध्ययनरत बिद्यार्थीहरुको समूह बिकन शोसल वेलफेयर युनिट द्वारा बिरगंज १५ को भिस्वा डाडा परिसरमा व्यापक सरसफाइ गर्दै जनचेता पनि फैलाएको छ । बिकन स्कुलका संचालक समाजसेवी प्रकाश उपाध्यायको नेतृत्वमा सम्पान्न सो कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष […]