विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

आज विश्व रक्तदाता दिवस हो। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै नि:शुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। […]

कवाड खानाजस्तै बनेको पुरानो संसद

२०८२ को भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको विध्वंसमा विभिन्न सरकारी कार्यालयमा जलाइएका सवारी साधनहरु बानेश्वरस्थित पुरानो संसद भवनमा थन्क्याइएका छन् । अहिले नयाँ संसद भवन सिंहदरबारबाट सञ्चालन भैइसकेको छ भने पुरानो संसद भवन कवाड खानाजस्तै बनेको छ।

फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो । अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे ।जितसँगै समूह […]

पर्सामा १०० किलो गाँजा बरामद

३१ जेठ, पर्सा। पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित […]

पूर्व मुख्यमन्त्री लालबाबु राउत द्वारा प्रौढ संघको वृद्धाश्रम समुदघाटन ।

लालबाबु सिंह ३० जेष्ठ बिरगंज । नेपाल प्रौढ संघ पर्सा द्वारा बिरगंज १६ मा ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण तथा सम्मानका लागि स्थापना गरिएको वृद्ध सेवा आश्रमको एक विशेष समारोहबीच प्रमुख अतिथि मधेश प्रदेशका पुर्व उपमुख्यमन्त्री एवं वर्तमान प्रदेश सान्सद लालबाबु राउतले उद्घाटन गरेकाछन । राउतले आश्रमको औपचारिक उद्घाटन गर्दै समाजमा वृद्धवृद्धाप्रति सम्मान र जिम्मेवारीको भावना […]

बिकन स्कुल द्वारा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बिरगंज ।बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बिरगंज ४ भगवतिटोल स्थित बिकन स्कुलमा अध्ययनरत बिद्यार्थीहरुको समूह बिकन शोसल वेलफेयर युनिट द्वारा बिरगंज १५ को भिस्वा डाडा परिसरमा व्यापक सरसफाइ गर्दै जनचेता पनि फैलाएको छ । बिकन स्कुलका संचालक समाजसेवी प्रकाश उपाध्यायको नेतृत्वमा सम्पान्न सो कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष […]

प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा ट्राफिक प्रमुख कटुवाललाइ गर्यो सम्मानित

लालबाबु सिंह २९ जेष्ठ बिरगंज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाललाई बिरगंज ९ स्थित गेटवे होटलको सभाहलमा सम्मानित गरेको छ । वातावरण दिवस २०८३ को अवसरमा प्रतिष्ठानले आयोजना गरेको साताव्यापी कार्यक्रमहरुमा प्रत्यक्ष सहभागिता जनाउदै सराहनिय भुमिका खेलेका प्रनी कटुवाललाइ प्रतिष्ठानका सल्लाहकार समाजसेवी भगवान श्रेष्ठले दोसल्ला ओढाएका थिए भने […]

वीरगंज र समग्र खेलकुद क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने-सांसद हरि पन्त

वीरगंज, २९ जेठ ।बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल साढे १५ करोड रुपियाँँ विनियोजन गरिएको छ ।

सरकारी सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्सामा धर्ना

वीरगंज । सरकारी सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले शुक्रवार एक घण्टा धर्ना कार्यक्रम गरेको छ । बिहान ११ बजे देखि १२ बजे १ घण्टासम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका सभापति ओमप्रकाश खनाल […]

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी द्वारा एक दिने योग शिविर कार्यक्रम सम्पन्न

वीरगंज, २९ जेष्ठ ।स्वस्थ्य शरीर, शान्त मन र सकारात्मक जीवनको लागि योगको नारासहित लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीले नवदिप एकेडेमीमा एक दिने योग शिविर सम्पन्न गरेको छ ।कक्षा १ देखि १० सम्ममा अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा योग व्यायाम गराइएको थियो ।सेन्ट्रल सिटीका अध्यक्ष एवं नवदिप एकेडेमीका सञ्चालक संस्थापक प्रधानाध्यापक सुशिला साहको अध्यक्षता एवं लायन्स क्लब इन्टरनेशनल […]