जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड : लिटिल एन्जल्स बोर्डिङ स्कुल

वीरगञ्ज, ६ साउन – वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुल मा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिन को अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको बताए। […]
‘हामी मिटरब्याजी होइनौं’ : लेनदेन पीडित संघर्ष समिति गठन

जाकिर हुसैन वीरगञ्ज :- वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी चोकमा बुधबार लेनदेन पीडित संघर्ष समिति पर्सा गठन गरिएको छ। सरकारले लेनदेनमा संलग्नहरूलाई अन्यायपूर्ण रूपमा ‘मिटरब्याजी’को आरोप लगाएर बदनाम गरेको भन्दै आफ्नो लगानीको संरक्षण का लागि समिति गठन गरिएको आयोजकहरूले बताएका छन्। समितिको अध्यक्षमा सुनिल पाण्डे चयन हुनुभएको छ। नयाँ कार्यसमिति: उपाध्यक्ष: राजेश पटेल सचिव: सन्तोष कुमार सहसचिव: […]
वीरगन्जमा प्राकृतिक गुडको चिया क्याफे शुभारम्भ, चिया पारखीहरूको बाक्लो भिड

लालबाबु सिंह वीरगन्ज, ४ साउन वीरगन्जमा चिया पसलहरूको बीचमा प्राकृतिक गुडको विशेषता सहितको “गुडली चिया” क्याफेको शुभारम्भ भएको छ। वीरगन्ज–१० आदर्शनगरस्थित एनआईसी एशिया बैंकको अगाडि सञ्चालनमा आएको यस क्याफेको शुभारम्भ “गुडली चिया” का सञ्चालक सीए उमेश यादवका आमाबुवाबाट एक सभ्य एवं भव्य समारोहबीच सोमबार गरिएको हो। उद्घाटनका दिन दिउँसो ३ बजेदेखि अबेर राति ८ बजेसम्म […]
अल्पाइन माविद्वारा स्वागत तथा कार्यक्रम

वीरगंज, ३ साउन । अल्पाइन हाइ स्कूल वीरगंजको कक्षा ११ (साइन्स एण्ड म्यानेजमेन्ट) को स्वागत कार्यक्रम शनिवार होटल भिस्वामा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा अमेरिकन एम्बेसीको ओएफपी प्रोग्राममा यस वर्ष चुनिएका विद्यार्थी अनुज रौनियारका अभिभावकहरूलाई सम्मान गरिएको थियो । साथै कक्षा ११ को साइन्स टपर साक्षी पटेल तथा म्यानेजमेन्टका टपर नाजिया खातुनलाई नगद […]
पर्सामा अवैध रूपमा कटान गरिएको सालको काठ बरामद

वीरगञ्ज, २ साउन – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ बरामद गरेको छ। प्राप्त विशेष सूचनाका आधारमा मिति २०८३ साउन १ गते अपराह्न १६:५५ बजे जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–३१, सोलखपुरस्थित जंगल क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सु.बेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण […]
वीरगंजमा विद्युत नियमित गर्न सांसद पन्तको निर्देशन

वीरगंज, १ साउन । वीरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन । वीरगंजमा बिगत तिन दिन देखि विद्युत आपूर्ति अनियमित हुँदा वीरगंजका स्थानीयहरूको जनजीवन कष्टकर भएको थियोे । विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौंमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपानीको आपूर्तिको लागि वीरगंज […]
प्रतिनिधिसभामा माननीय पन्तद्वारा सिर्सिया नदी प्रदूषणबारे सरकारको ध्यानाकर्षण

काठमाडौं ! पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानी प्रशोधन नगरी सिधै सिर्सिया नदीमा मिसाइँदा नदी गम्भीर रूपमा प्रदूषित भएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले सदियौँदेखि वीरगञ्ज हुँदै बग्ने ऐतिहासिक सिर्सिया नदी उद्योगहरूको […]
महिला हिंसा विरुद्ध विषयकवक्तृत्वकला

लालबाबु सिंह २९ असार बिरगंज।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हाल टोल तथा वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा र बिरगंज युवा समाज तथा अभिभावक संघ पर्साको सहयोगमा महिला हिंसा बिरुद्ध बिषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक प्रहरी कुम्हालटोल का अध्यक्ष रमेश चौधरी को अध्यक्षता एवं पर्सा प्रहरी कार्यालय प्रहरी नायब […]
भेट्रान सिटि क्लब बिरगंजले ९ औ साधारणसभा ” आमाको माया छात्रावास” मा सहयोग प्रदान गरि सभ्य रुपले मनायो

लालबाबु सिंह २७ असार बिरगंज ।स्वास्थ्य को लागि खेलकुद , राष्ट्रको लागि खेलकुद को नारा आत्मसात गरेको भेट्रान सिटि क्लब बिरगंजले आफ्नो ९ औ साधारणसभाको अवसरमा ” भविश्यका कर्णधार संगको एक पल ” कार्यक्रमको आयोजना गरि आमाको माया छात्रावासमा विभिन्न सामाग्रीको साथ खाना खुवाएर सभ्य एवं भव्य रुपले मनाएको छ । भेट्रान सिटि क्लब बिरगंजले […]
जिल्ला खोप समन्वय समिती पर्सा द्वारा जिल्ला पुर्ण खोप सुनिस्चित दिगोपना घोषणा

लालबाबु सिंह २७ असार बिरगंज ।पर्सा जिल्ला खोप समन्वय समितीले पर्सा जिल्ला लाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको छ । जनस्वास्थ्य कार्यालय बिरगंजको सभाहलमा शनिबार बसेको बैठकले पर्सा जिल्लालाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको हो ।वडालाई पालिकाले र पालिकालाइ जिल्लाले पुर्ण खोप सुनिस्चितता दिगोपनाको घोषणा गर्ने गर्दछ भने प्रदेशले जिल्ला तथा प्रदेशलाइ केन्द्र […]