डा. संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने तयारीमा

काठमाडौं, ६ असोज । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेकी डा.संगीता कौशल मिश्रलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिई मन्त्री बनाउने तयारी भएको छ । सचिवमा बढुवा नभएपछि बिदामा बसेकी मिश्रले अब मन्त्री बन्ने भएपछि पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। उनी यौन तथा प्रजनन स्वास्थ्य र प्रसूति तथा […]

नेशनल मेडिकल कलेजद्वारा प्रहरी उपरीक्षक मिश्रालाई सम्मानसहित विदाई

वीरगञ्ज, ५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो। कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा […]

चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

काठमाडौँ, ५ असोज: नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हँुदैछ […]

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का […]

तरकारी बोकेको गाडीबाट ३३४ केजी गाँजा बरामद

रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ । मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको […]

वीरगंजमा घटस्थापनाका दिन १५१ मिटर लामो चुनरी यात्रा

वीरगंज, ६ असोज । नेपालमै पहिलो पटक भव्य चुनरी यात्रा वीरगंजको गहवामाई मन्दिरमा हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको वीरगंजको गहवामाई मन्दिरमा नवरथा मेलाको पहिलो घटस्थापनाका दिन सोमवार १५१ मिटर लामो चुनरी यात्राको तयारी भएको हो । विश्व हिन्दु परिषद् नगर समितिका सचिव दिपेन्द्र कुमार सरार्फले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिंदै सोमवार दिउँसो […]

मरम्मतपछि वीरगंजको घण्टाघर एक दशक दह्रो

वीरगंज, ४ असोज । वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो। सात महिना लगाएर मर्मत सम्भार गरिएको हो। गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा शहरी विकास महाशाखा […]

ग्रिनसिटी सामुदायिकद्वारा एसपी मिश्रको बिदाइ कार्यक्रम

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको सरूवा भएपछि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विशेष कार्यक्रम आयोजना गरी बिदाई गरेको छ। केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसहित पदाधिकारीहरूले एसपी मिश्रलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गर्दै मिश्रले आफ्नो कार्यकालमा गरेका सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा सामुदायिक प्रहरी […]

पर्सा जिल्लाको सखुवाप्रसौनीका भूमिहीनलाई लालपुर्जा वितरण

वीरगंज ४ असोज । पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन् । भूमि समस्या समाधान आयोग, पर्साले शनिवार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक शुरूवात गरेको हो । आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरे । […]

दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५औ पटक खुल्ला रक्तदान कार्यक्रम

३ महिलासहित १०५ जनाले गरे रक्तदान वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् । उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज […]