वीरगन्जमा प्राकृतिक गुडको चिया क्याफे शुभारम्भ, चिया पारखीहरूको बाक्लो भिड

लालबाबु सिंह वीरगन्ज, ४ साउन वीरगन्जमा चिया पसलहरूको बीचमा प्राकृतिक गुडको विशेषता सहितको “गुडली चिया” क्याफेको शुभारम्भ भएको छ। वीरगन्ज–१० आदर्शनगरस्थित एनआईसी एशिया बैंकको अगाडि सञ्चालनमा आएको यस क्याफेको शुभारम्भ “गुडली चिया” का सञ्चालक सीए उमेश यादवका आमाबुवाबाट एक सभ्य एवं भव्य समारोहबीच सोमबार गरिएको हो। उद्घाटनका दिन दिउँसो ३ बजेदेखि अबेर राति ८ बजेसम्म […]