ट्राफिक जनचेतना सप्ताह शुरू

वीरगंज, ३ असार ।सडक अनुशासन कायम राख्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३ बुधवारदेखि शुरू भएको छ ।मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजको संयुक्त आयोजनामा असार ३ देखि ९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुने […]

श्रीमतीको मृत्युमा श्रीमानले संलग्नता रहेको आशङ्का, शव परीक्षण र अनुसन्धान अघि बढ्यो

वीरगञ्ज, – वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाई टोलमा दाइजो विवादको आरोपसँग जोडिएको एक महिलाको मृत्यु भएको छ। घटनामा श्रीमान्को संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार घरभित्रै महिलाको शव फेला परेपछि स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकका परिवारले दाइजोका लागि श्रीमान्ले हत्या गरेको आरोप लगाएका छन्। आरोपित […]