प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा विश्व वातावरण दिवसको मुख्य दिन वृक्षारोपण एवं सरसफाइ गरि मनायो

वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योती स्कुल को सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज १५ भिस्वा डाडा प्राङ्गणमा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम आयोजन सभ्य एवं भव्य रुपमा सुसम्पन्न गरेको छ ।प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह को अध्यक्षतामा सम्पन्न […]

विश्व वातावरण दिवसको अवसरमा मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

वीरगञ्ज, २२ जेठ।विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरित वातावरणको प्रवर्द्धन तथा स्वच्छ सहर निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिनुका साथै क्षेत्रको सरसफाइ गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी, सुरक्षाकर्मी तथा […]

हरि खेतान बहुमुखी क्याम्पसमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगञ्ज, २२ जेठ- हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन तथा संस्थागत विकासका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जय प्रकाश खेतान लगायत पदाधिकारीहरूको […]

ब्राउन सुगरसहित राकेश र अजित बारा प्रहरीको नियन्त्रणमा

बारा – बारा जिल्ला प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जेष्ठ २१ गते विश्रामपुर गाउँपालिका-२ बरैनिया बजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत, बिहारको मोतिहारी जिल्ला हरपुर पञ्चायत बस्ने राकेश कुमार शाह र पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका-६ सन्ठी बस्ने अजित मग्नी रहेका छन्। इलाका […]