वीरगञ्ज-१५ भेडियाहीका सुकदेव साह तुरहामाथि ९ जनाको समूहको आक्रमणको आरोप

जाकिर हुसैन वीरगज – पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १५ भेडियाहीमा पूर्व जग्गा विवादलाई लिएर एक जनामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको घटना सार्वजनिक भएको छ। स्थानीय सुकदेव साह तुरहाका अनुसार सोही गाउँका भिकारी साह सोनारको परिवारसहित करिब ९ जनाको समूहले उनलाई आक्रमण गरी घाइते बनाएको दाबी गरेका छन्। घटनामा सुकदेवको उपचार भइरहेको छ। […]
विश्व वातावरण दिवसको अवसरमा साइकल रैलि

लालबाबु सिंह २० जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन बुधबार साइकल रैलिको आयोजन गरि जनचेतना फैलाएको छ। प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रनी युवराज कटुवाल,जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी […]