श्री सत्य साई सेवा केन्द्र बिरगंज द्वारा सत्यसाई बाबाको सताब्दी जन्मोत्सव अवसरमा भजन किर्तन एवं प्रसाद वितरण

लालबाबु सिंह १६ जेष्ठ बिरगंज । श्री सत्य साईबाबाको सताब्दी जन्मोत्सव र पुरुषोत्तम मास को अवसर पारेर श्री सत्य साई सेवा केन्द्र बिरगंज पर्साले बिरगंजको गिता मन्दिर प्राङ्गणमा सार्वजनिक भजनको आयोजना गरि नारायण प्रसाद वितरण गरेको छ । सो प्रसादमा पुरी,मालपुवा,चनाको तरकारी , अपुङो लगायत प्रसाद श्रद्धालु भक्तजन एवं बाटोमा हिडिरहेका नारायणहरुलाइ खुवाइ सेवा गरिएको […]

गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथा शुभारम्भ, पूर्व मन्त्री यादवले गरे उद्घाटन

वीरगंज महानगरपालिका–२२ स्थित मनियारीमा आयोजित पवित्र गायत्री महायज्ञ तथा प्रज्ञा पुराण कथाको शुक्रबार एक विशेष समारोहबीच शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन पूर्व खानेपानी मन्त्री प्रदीप यादवले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले मेरो पैतृक गाउँ मनियारीमा आयोजना गरिएको यस महायज्ञले समाजमा नैतिकता, अनुशासन, सद्भाव र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। […]

बिरगंज मेनरोड क्षेत्रमा सरकारी कारबाहीपछि स्थानीयद्वारा विरोधस्वरूप मोटरसाइकल जुलुस प्रदर्शन

लालबाबु सिंह जेष्ठ १६ । बिरगंज मेनरोडमा सरकारी कारवाहीको विरोधमा स्थानियहरु शनिबार मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन्। जुलुसमा प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। संघर्ष समितिका संयोजक एवं बिरगंज वडा ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ताको नेतृत्वमा स्थानीयवासीहरू मोटरसाइकल जुलुसका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा ” हाम्रो घर सुरक्षित गर” “एतिहासिक नगरी बिरगंज बचाउ […]

कृष्ण सेन ‘इच्छुक’ स्मृति पुरस्कारबाट निरज पिठाकोटे मगर र बलिराम यादव सम्मानित

वीरगञ्ज, १६ जेठ – प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको दुई पत्रकारिता पुरस्कारबाट पत्रकार निरज पिठाकोटे मगर र बलिराम यादव सम्मानित भएका छन्। महान शहीद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा स्थापित ‘कृष्ण सेन इच्छुक सम्मान’ पत्रकारिता पुरस्कारबाट निरज पिठाकोटे मगर तथा ‘प्रेस सेन्टर नेपाल युवा क्रियाशील पत्रकारिता पुरस्कार’बाट बलिराम यादव सम्मानित भएका हुन्। दुवैलाई […]