राम नवमीको पावन अवसरमा गहवा माई मन्दिरमा यस वर्ष पनि भव्य महाआरती हुने

वीरगन्ज ०८ चैत – वीरगन्जको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा प्रति वर्ष हुँदै आएको भव्य महाआरतीलाई यो वर्ष पनि विशेष उत्साहका साथ निरन्तरता दिइने भएको छ। मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मोत्सव 'राम नवमी' को महान अवसर पारेर आयोजना गरिने यस विशेष अनुष्ठानलाई अझ भव्य बनाउने निर्णय गरिएको हो। गहवा माई तीर्थ क्षेत्र […]