प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा ट्राफिक प्रमुख कटुवाललाइ गर्यो सम्मानित

लालबाबु सिंह २९ जेष्ठ बिरगंज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाललाई बिरगंज ९ स्थित गेटवे होटलको सभाहलमा सम्मानित गरेको छ । वातावरण दिवस २०८३ को अवसरमा प्रतिष्ठानले आयोजना गरेको साताव्यापी कार्यक्रमहरुमा प्रत्यक्ष सहभागिता जनाउदै सराहनिय भुमिका खेलेका प्रनी कटुवाललाइ प्रतिष्ठानका सल्लाहकार समाजसेवी भगवान श्रेष्ठले दोसल्ला ओढाएका थिए भने […]
वीरगंज र समग्र खेलकुद क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने-सांसद हरि पन्त

वीरगंज, २९ जेठ ।बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटमा कुल साढे १५ करोड रुपियाँँ विनियोजन गरिएको छ ।
सरकारी सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्सामा धर्ना

वीरगंज । सरकारी सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ, पर्सा शाखाले शुक्रवार एक घण्टा धर्ना कार्यक्रम गरेको छ । बिहान ११ बजे देखि १२ बजे १ घण्टासम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका सभापति ओमप्रकाश खनाल […]
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी द्वारा एक दिने योग शिविर कार्यक्रम सम्पन्न

वीरगंज, २९ जेष्ठ ।स्वस्थ्य शरीर, शान्त मन र सकारात्मक जीवनको लागि योगको नारासहित लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीले नवदिप एकेडेमीमा एक दिने योग शिविर सम्पन्न गरेको छ ।कक्षा १ देखि १० सम्ममा अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा योग व्यायाम गराइएको थियो ।सेन्ट्रल सिटीका अध्यक्ष एवं नवदिप एकेडेमीका सञ्चालक संस्थापक प्रधानाध्यापक सुशिला साहको अध्यक्षता एवं लायन्स क्लब इन्टरनेशनल […]
चर्चित खेलाडी एवं गायक अशोक प्रधान सम्मानित

बिरगंज । देशको प्रवेशद्वार एवं औधोगिक नगरी बिरगंज को मात्र नभै देश विदेश मै चर्चित फुटबल खेलाडि एवं लोकप्रिय गायक अशोक प्रधान ” रिलिफ सोसाइटी अफ कमर्स पुरुस्कार २०८३” ले सम्मानित हुनुभएको छ । उहाको बिरगंज र देश को खेल एवं संगीत प्रतिको सुयोगदान सम्बर्द्धन प्रवर्द्धनको लागि यो पुरस्कार प्रदान गरिएको समाजसेवी लाठले बताए ।रिलिफ […]
विभेदकारी सूचना तथा विज्ञापन नीतिविरूद्ध प्रधानमन्त्रीलाई हस्ताक्षरसहित ज्ञापनपत्र बुझायो

लालबाबु सिंहवीरगंज २४ जेठ । नेपाल सरकारद्वारा लागू गरिएको सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी नीतिको विरोधस्वरूप नेपाल पत्रकार महासंघ पर्साका सञ्चारकर्मी तथा सरोकारवालाहरूले सङ्कलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पठाइएको छ।नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत सङ्कलन गरिएको हस्ताक्षर सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामार्पmत प्रधानमन्त्रीलाई पठाइएको हो।नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोको […]
२५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २४ जेठ । २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वन गस्ती टोलीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

वीरगंज, २४ जेठ ।रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गर्ने एकजना आरोपीलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।गुजरा नगरपालिका–२ मैढा गाउँ निवासी रामध्यान साहका २६ वर्षीय छोरा राजकिशोर साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगंज बिर्ताको संयुक्त टोलीले शनिवार साँझ वीरगंजबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।पक्राउ परेका साहलाई हाल इलाका प्रहरी […]
प्रभु हस्पिटलको “घरदैलोमा डाक्टर” शिविर: २०० जनाको निःशुल्क स्वास्थ्य जाँच

वीरगञ्ज – “घरदैलोमा डाक्टर” कार्यक्रम अन्तर्गत प्रभु हस्पिटल वीरगञ्जले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। अस्पताल पुग्न समय र सुविधा नहुने बिरामीलाई गाउँमै पुगेर सेवा दिने उद्देश्यले सञ्चालित शिविरमा २०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नी सम्बन्धी चेकजाँच र नितम्ब तथा घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी […]
प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा विश्व वातावरण दिवसको मुख्य दिन वृक्षारोपण एवं सरसफाइ गरि मनायो

वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योती स्कुल को सहकार्यमा वातावरण दिवस २०८३ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज १५ भिस्वा डाडा प्राङ्गणमा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम आयोजन सभ्य एवं भव्य रुपमा सुसम्पन्न गरेको छ ।प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह को अध्यक्षतामा सम्पन्न […]