वीरगंज समाज सेवाद्वारा नारायणी अस्पताल परिसरमा साप्ताहिक निःशुल्क भोजन कार्यक्रम

वीरगंज, ९ फागुन । वीरगंज समाज सेवाले नारायणी अस्पताल परिसरमा लगातार २३औं महिनाको दोश्रो साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न गरेको छ।   गत दुई वर्ष देखि प्रत्येक शनिवार बिहान १० बजेदेखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रममा बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा, ईरिक्सा चालकहरू, यात्री बटुवाहरू लाई घरमा बनाएको […]

रोटरी क्लबले आयोजनामा ४९ जनाले गरे रक्तदान

वीरगंज, ९ फागुन । रोटरी क्लब वीरगंजले रक्तदान नै जीवनदान नाराका साथ आयोजना गरेको कार्यक्रममा तीनजना महिलासहित ४९ जनाले रक्तदान गरेका छन् । रोटरी क्लब वीरगंज र रोटरी क्लब मेट्रोपोलिस क्लबले संयुक्त रूपमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा बिधा भारती, स्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम, आयुष सिंह, रवि श्रेष्ठ, श्याम […]

जसपा नेपालका नेतालाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री यादव

वीरगन्ज । वीरगञ्ज महानगरपालिका – ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता तथा वडाध्यक्षका प्रत्याशी दीपक महतोले नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।   उनीसँगै स्थानीय नेता शिवजी गुप्ता, महिला नेतृ सुनिता देवी, नेपाली काँग्रेसका नेता सियाराम नेपाली लगायत सयौं स्थानीयहरूले विभिन्न राजनीतिक दल त्यागेर एमालेमा […]

राधेमाई टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम, उम्मेदवार सिंहलाई भव्य स्वागत

वीरगंज ।  उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले विगतका पार्टी र उम्मेदवारहरूले विकास […]

बिरगंज ३१ का बुद्धिजीवीहरुको समुहले पार्टी प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने भद्र सहमती

बिरगंज महनगरपालिका  ३१ का अधिकांस भद्र – भलादमी र बुद्धिजीवीहरुको एक समुहले आउदो फाल्गुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा प्रवेश नगरेरनै  घण्टीमा मतदान गर्ने भद्र सहमती गरेका छन । हिजो अबेर राती स्थानिय शिव मन्दिरमा बसेको एक  बुद्धिजीवी तथा  भलादमिहरुको समुहिक बैठकले जो जो  ,  जुन जुन फरक  पार्टीमा रहे पनि यस पटकको लागि राष्ट्रिय […]

झबराहा टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो

वीरगञ्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले पर्सागढी नगरपालिकाको झबराहा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।घरदैलोका क्रममा कानुले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले झबराहा टोलसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा […]

कर्फ्यू उल्लंघन गरेको आरोपमा गौरमा १८ जना पक्राउ

रौतहट, ९ फागुन । गौर नगरपालिका मा कर्फ्यू आदेश उल्लङघन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालले निषेधित क्षेत्रमा आवतजावत गर्ने वा समूह बनाएर भेला हुन खोज्नेहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । सदरमुकाम गौरमा लागू कफ्र्यु आदेश अवज्ञा गर्दै हिँडडुल र समूह बनाएर भेला हुन […]

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौँ, ९ फागुन : क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा  संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।         त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज […]

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक […]

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस […]