सशस्त्र प्रहरी पर्साले ३ लाख बराबर अवैध सामान भन्सार बुझायो

वीरगंज २६ साउन । वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल टोलीले ठेलामा लोड गरी ल्याउँदै गरेको भन्सार मूल्य रू. २ लाख ३१ हजार ६०० बराबरको हार्डवेयर सामान नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए । त्यस्तै वीरगंज महानगरपालिका–७, रेल्वे रोड […]