लिटल एन्जल्स स्कूलमा मुख स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीहरूको दन्त परीक्षण

वीरगञ्ज ०५ चैत – Little Angels' School को आयोजनामा तथा Nepal Dental Association को सहकार्यमा ज्योतिनगर, वीरगञ्जमा मुख स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण (चेकअप) गरिएको थियो। परीक्षणका क्रममा अधिकांश विद्यार्थीहरूमा कुनै गम्भीर (मेजर) समस्या नदेखिएको जनाइएको छ। कार्यक्रम प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल […]
राष्ट्रिय ज्योतिष दिवस भव्यताका साथ सम्पन्न

राष्ट्रिय ज्योतिष दिवस २०८२ को सुअवसरमा आज वीरगञ्जस्थित प्रसिद्ध श्री गहवा माई मन्दिरको प्राङ्गणमा एक भव्य सम्मान तथा विचार गोष्ठी समारोह सम्पन्न भएको छ। विश्व ज्योतिष महासंघका एसिया उपसभापति एवं बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, सुप्रसिद्ध ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको आयोजनामा उक्त कार्यक्रमको सफलतापूर्वक समापन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्नेही नेपाल सामाजिक संस्थाका […]
मारवाडी प्रिमियर लिग–३ ः माछापुच्छ्रे ब्लास्टर्स र कञ्चनजंगा वीरगंज विजयी

वीरगंज, ०५ चैत । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सातौं दिनका खेलहरू आदर्शनगर रंगशालामा सम्पन्न भएको छ । सातौं दिनको पहिलो खेलमा निलगिरी ज्याग्वार्स र माछापुच्छ्रे बिटिएस ब्लास्टर्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माछापुच्छरेले उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफमा निलगिरी ज्याग्वार्सले १३.२ ओभरमा ६ विकेट […]
ग्लोबल मनी वीक २०२६: वीरगञ्जमा प्रभातफेरी

वीरगञ्ज ०५ चैत- नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। प्रभातफेरी वीरगञ्ज स्थित नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु […]
बालबालिकाहरूमा शैक्षिक सामग्री वितरण

वीरगंज ३ चैत्र । कलैया उपमहानगरको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा कलैया १ पर्सा र कट्टि क्षेत्रमा संचालन हुँदै आएका बाल शिक्षण केन्द्रमा अध्ययनरत ७७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष सुधाकर यादवको अध्यक्षता एवं वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न […]
एमपिएल–३ ः गौरीशंकर हिटर्स र मनास्लु राइडर्स विजयी

वीरगंज, ३ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको सम्पन्न दुई खेलमा गौरीशंकर बिटिएस ब्लास्टर र मनास्लु राइडर्स विजयी भएको छ । वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न पहिलो खेलमा निर्धारित १५ ओभरमा कञ्चनजंघा वीरगंज स्ट्राइकरले ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर हिटर्सले ९ विकेट गुमाउँदै १२४ रन जोड्दै २१ […]
वीरगंजमा फगिङ मेशिनबाट लामखुट्टे नियन्त्रण गरिंदै

वीरगंज – वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजबाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । आजदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गरेको हो । महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प […]
सामुदायिक प्रहरी कुम्हालटोल द्वारा कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसनी तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना,प्रनी सुवेदी सम्मानित

वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसनी, ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रहरी सामुदायिक साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा सामुदायिक प्रहरी कुम्हालटोलले कार्यक्रम सम्पन्न गरेको हो । सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरिको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको […]
जेन्जी सहीद परिवारलाइ भेटेर सपथ लिन हिंडे सांसद पन्त

वीरगंज, २ चैत । पर्सा क्षेत्र नं. . १ बाट नवनिर्वाचित सांसद हरि पन्तले सपथ ग्रहण गर्न जानू अघि जेन्जी आन्दोलनको सहीद परिवारलाई भेटेका छन । आज सपथ ग्रहण गर्न जानुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहीद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसंग सहीदको घरमै गएर भेट गरेका हुन । भेटको […]
लामखुट्टे नियन्त्रणका लागि मंगलबारदेखि एयर स्प्रे

वीरगंज, २ चैत । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण रोक्न महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने काम अघि बढाएको हो । महानगरपालिकाले निर्वाचन अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । अब मंगलबारदेखि भने एयर […]