सामुदायिक कुम्हालटोलद्वारा नवनिर्वाचित सांसद पन्त सम्मानित

 वीरगंज, १ चैत । सामुदायिक प्रहरी कुम्हालटोलले पर्सा क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तको सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक प्रहरी को साथै विभिन्न संघ संस्था द्वारा सान्सद पन्तलाई अबिर टीका ,खादा माला लगाउनुको साथै मायाको चिनो दिएर बधाई शुभकामना एवं विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रदान गरेका थिए ।  सो अवसरमा प्रमुख अतिथी […]

प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुर्ई जना पक्राउ

वीरगंज, १ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं १४ गण्डक चोकमा सवारी साधन जाँच गर्ने क्रममा फागुन ३० गते १२ः१५ बजेको समयमा वीरगंज बसपार्कबाट काठमाडौंतर्पm जाँदै गरेको ना १ ज २७६५ नम्बरको रातो रङको टाटा […]

विश्व सिख वातावरण दिवसको अवसरमा वृक्षारोपण

वीरगंज, ३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा त्रिजुद्ध विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रम श्री गुरूनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो। कार्यक्रमका सहभागीहरूले विद्यालय परिसरमा निम, गुलमोहर, जामुन, अमला, कागतीलगायत विभिन्न प्रजातिका १०१ वटा बिरूवा रोपेका थिए। सो अवसरमा वातावरण […]

मारवाडी प्रिमियर लिगमा दुई खेल सम्पन्न

वीरगंज, ३० फागुन । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेल मनास्थलु रैडर र अन्नपूर्ण टाइगरबीच भएको छ। उक्त खेलमा मनास्थलु रैडरले पहिलो ब्याटिङ गर्दै अन्नपूर्ण टाइगरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्ण टाइगरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित हासिल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। त्यसैगरी […]

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा

वीरगंज  ।  वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ । महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो । महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र […]

जन्ती जाँदै गरेकाे कार दुर्घटना चालककाे मृत्यु, एक जना गम्भीर घाइते

बीरगञ्ज २६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकन-५ महुवनस्थित गण्डक नहर नजिक साेमबार राति जन्ती जाँदै गरेकाे कार दुर्घटना हुदाँ कारका चालककाे मृत्यु भएको छ।दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।   बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीकाे घरबाट सखुवा प्रसाैनी गाँउपालिकाकाे एकडरवा गाँउमा जन्ती जाँदै गरेकाे बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति […]

मारवाडी प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक

वीरगंज २५ फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।   स्व. सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुने उक्त प्रतियोगिता यही फागुन २९ गते शुक्रवार देखि वीरगंजको आदर्शनगर रंगशालामा शुरू हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० […]

करीब १० लाख मूल्यका भन्सार छलीका अवैध कपडा बरामद

वीरगंज, २५ फागुन । भन्सार छली गरेर भण्डारण गरिएको ठूलो परिमाणमा अवैध कपडा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजले बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा छापा मार्दा भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका कपडा फेला पारेको हो । […]

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा […]

पुर्व मुख्यमन्त्री राउतको साथ पनि काम लागेन: पर्सा–१ मा रामनरेश यादवको जमानत जफत

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादवको जमानत जफत हुने भएको छ। निर्वाचन कार्यालय पर्साका अनुसार यादवले प्राप्त गरेको मत कुल खसेको मतको १० प्रतिशतभन्दा कम भएकाले उनको जमानत जफत हुने अवस्था बनेको हो।  निर्वाचनमा रास्वपाका हरि पन्तले कुल २७ हजार […]