वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, ११ सदस्य मनोनयन

वीरगंज – वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो। आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभयाे । उक्त अवसरमा बोल्दै प्रमुख सिंहले समितिको पूर्णतासँगै महानगरको […]
‘पन्च परिवर्तन’ नै राष्ट्र निर्माणको आधार: वीरगन्जमा हिन्दू सम्मेलन सम्पन्न

वीरगन्ज १५ चैत – पन्च परिवर्तन राष्ट्र निर्माणको आधार’ भन्ने मूल नाराका साथ वीरगन्जमा हिन्दू सम्मेलन सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कमिटीको आयोजनामा शनिबार माइस्थान मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नैतिक शिक्षाको अभावमा विकृति बढ्यो: डा. पुरुषोत्तम दुवे कार्यक्रमका विशिष्ट अतिथि एवं विश्व ज्योतिष सम्राट डा. पुरुषोत्तम दुवेले विद्यालय स्तरबाट […]
प्रदीप यादवले लक्ष्मणवा र भेडीयाही जनता दर्शन कार्यक्रम सम्पन्न गरे

वीरगञ्ज, १५ फागुन । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आज शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ को लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हका लागि मत माग्दै यादवले आफ्ना चुनावी एजेन्डाहरू स्थानीयवासीलाई सुनाएका थिए । […]
प्रसौनी र सबैठवामा पर्सा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य का उम्मेदवार रामकिशोर सिंहको रात्रि घरदैलो कार्यक्रम सम्पन्न

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ अन्तर्गत प्रसौनी र सबैठवा गाउँमा रात्रिकालीन घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फूलमाला तथा खादा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा तथा युवाहरूको […]
पर्सामा रोजगारी सृजनादेखि उच्च शिक्षासम्मका योजना सार्वजनिक गर्दै सुशील कानु मैदानमा

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले कृषकहरूका लागि समयमै मल, खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका – ४ को डकैला बहुआरी टोलमा घरदैलो गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका कानुले समयमा मल र खादको अभावमा […]
पर्सागढी–६ को चैनपुर,बागेश्वरी र तित्रौनामा घरदैलो

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत चैनपुर, बागेश्वरी र तित्रौना टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने […]
विगतका काम सम्झिँदै मतदाता : पर्सा १ मा फेरि प्रदीप यादव आवश्यक

वीरगंज- पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवार यादवले वीरगंज महानगरको वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता […]
भाषणले धोका, कामको खोजीः पुराना दल त्याग्दै पर्सागढी–५ मा ६० भन्दा बढी रास्वपामा

पर्सा — पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ हर्दियामा विभिन्न राजनीतिक दल परित्याग गर्दै ६० भन्दा बढी नेता, कार्यकर्ता, स्थानीय युवा, बुद्धिजीवी तथा जेष्ठ नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई रास्वपाका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले फूलमाला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका […]
इनरुवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज- उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनरुवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा सुझाव सुन्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख प्राथमिकता […]
वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलिन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो। चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि […]