उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

काठमाडौँ, २५ भदौः पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा […]
भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँ, २५ भदौः देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्आज आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद […]
सरसफाइमा ‘जेनजी’

काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा […]
सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम […]
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि दृढ रहने

काठमाडौं, २४ भदौ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ । सेनाले बिग्यप्तीमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस […]
वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो […]
वीरगंजका सरकारी कार्यालय तथा मन्त्रीहरुको घरमा तोडफोड आगजनी

वीरगंज, २४ भदौ । देशैभरि चर्किदै गएको जेन–जी आन्दोलनका क्रममा वीरगंजका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले वीरगंज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन भने नगरप्रहरी कार्यालयमा पहिले तोडफोड गरेको र त्यसपछि वाहनमा आगजनी गरेको पर्सा प्रहरीले जनाएको छ। वीरगंजको घण्टाघर चोकमा […]
हैजा नियन्त्रणका लागि नेपाली सेनाका चिकित्सक खटिए

वीरगंज २२ भदौ । पर्सा जिल्लामा हाल देखापरेको हैजा रोगको संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगंजस्थित श्री श्रीजंग गणबाट चार जना प्यारामेडिक चिकित्सकहरू खटिएका छन । नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. चुमनलाल दास र श्री श्रीजंग गण्का गणपति लोकेन्द्र कार्कीको भएको बैठकमा मेसु डा. दासको विशेष अनुरोध […]
नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ, २१ भदौः नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको […]
हैजा बिरामी र वीरगंज भन्सारको अवस्था बुझ्न उद्योगमन्त्रीद्वारा अनुगमन

वीरगंज, २१ भदौ । मधेस प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले हैजा बिरामीको अवस्था बुझ्न नारायणी अस्पतालमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा अस्पताल प्रशासन, मेसु लगायत बिरामीहरूसँग छलफल गरेर हैजाको बस्तु स्थिति वारेमा जानकारी लिएका छन् । उनले प्रदेश सरकारमा जारी सहयोगलाई थप गरि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । खासगरी प्रदेश […]