जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड : लिटिल एन्जल्स बोर्डिङ स्कुल

वीरगञ्ज, ६ साउन – वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुल मा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिन को अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको बताए। […]

‘हामी मिटरब्याजी होइनौं’ : लेनदेन पीडित संघर्ष समिति गठन

जाकिर हुसैन वीरगञ्ज :- वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी चोकमा बुधबार लेनदेन पीडित संघर्ष समिति पर्सा गठन गरिएको छ। सरकारले लेनदेनमा संलग्नहरूलाई अन्यायपूर्ण रूपमा ‘मिटरब्याजी’को आरोप लगाएर बदनाम गरेको भन्दै आफ्नो लगानीको संरक्षण का लागि समिति गठन गरिएको आयोजकहरूले बताएका छन्। समितिको अध्यक्षमा सुनिल पाण्डे चयन हुनुभएको छ। नयाँ कार्यसमिति: उपाध्यक्ष: राजेश पटेल सचिव: सन्तोष कुमार सहसचिव: […]