अल्पाइन माविद्वारा स्वागत तथा कार्यक्रम

वीरगंज, ३ साउन । अल्पाइन हाइ स्कूल वीरगंजको कक्षा ११ (साइन्स एण्ड म्यानेजमेन्ट) को स्वागत कार्यक्रम शनिवार होटल भिस्वामा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा अमेरिकन एम्बेसीको ओएफपी प्रोग्राममा यस वर्ष चुनिएका विद्यार्थी अनुज रौनियारका अभिभावकहरूलाई सम्मान गरिएको थियो । साथै कक्षा ११ को साइन्स टपर साक्षी पटेल तथा म्यानेजमेन्टका टपर नाजिया खातुनलाई नगद […]