पर्सामा अवैध रूपमा कटान गरिएको सालको काठ बरामद

वीरगञ्ज, २ साउन – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ बरामद गरेको छ। प्राप्त विशेष सूचनाका आधारमा मिति २०८३ साउन १ गते अपराह्न १६:५५ बजे जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–३१, सोलखपुरस्थित जंगल क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सु.बेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण […]
वीरगंजमा विद्युत नियमित गर्न सांसद पन्तको निर्देशन

वीरगंज, १ साउन । वीरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन । वीरगंजमा बिगत तिन दिन देखि विद्युत आपूर्ति अनियमित हुँदा वीरगंजका स्थानीयहरूको जनजीवन कष्टकर भएको थियोे । विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौंमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपानीको आपूर्तिको लागि वीरगंज […]