भेट्रान सिटि क्लब बिरगंजले ९ औ साधारणसभा ” आमाको माया छात्रावास” मा सहयोग प्रदान गरि सभ्य रुपले मनायो

लालबाबु सिंह २७ असार बिरगंज ।स्वास्थ्य को लागि खेलकुद , राष्ट्रको लागि खेलकुद को नारा आत्मसात गरेको भेट्रान सिटि क्लब बिरगंजले आफ्नो ९ औ साधारणसभाको अवसरमा ” भविश्यका कर्णधार संगको एक पल ” कार्यक्रमको आयोजना गरि आमाको माया छात्रावासमा विभिन्न सामाग्रीको साथ खाना खुवाएर सभ्य एवं भव्य रुपले मनाएको छ । भेट्रान सिटि क्लब बिरगंजले […]

जिल्ला खोप समन्वय समिती पर्सा द्वारा जिल्ला पुर्ण खोप सुनिस्चित दिगोपना घोषणा

लालबाबु सिंह २७ असार बिरगंज ।पर्सा जिल्ला खोप समन्वय समितीले पर्सा जिल्ला लाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको छ । जनस्वास्थ्य कार्यालय बिरगंजको सभाहलमा शनिबार बसेको बैठकले पर्सा जिल्लालाई पुर्ण खोप सुनिस्चितता दिगोपना घोषणा गरेको हो ।वडालाई पालिकाले र पालिकालाइ जिल्लाले पुर्ण खोप सुनिस्चितता दिगोपनाको घोषणा गर्ने गर्दछ भने प्रदेशले जिल्ला तथा प्रदेशलाइ केन्द्र […]

हरियाली प्रवद्र्धनको लागि प्रतिष्ठानद्वारा वृक्षारोपण

वीरगंज, २७ असार।शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, वीरगंजले शनिवार वीरगंज महानगरपालिका–१६ स्थित नगवा माईधिया पोखरी परिसरमा रहेको बाबा गनिनाथ गोबिन्दजी मन्दिरको प्राङ्गणमा वृक्षारोपण गरेको छ।वृक्षारोपण गरौं–वातावरण संरक्षण गरौं, हाम्रो वीरगंज–हरियाली वीरगंज भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरूवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने सन्देश दिइएको थियो। कार्यक्रम प्रतिष्ठानकी […]