सशस्त्र प्रहरीले कुखुरा र हाँसको चल्लाहरू नष्ट गर्यो

वीरगंज, ८ असार ।सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साले १५ लाख ८९,३००।– बराबरको अवैध सामानहरू भन्सार दाखिला तथा कुखुरा र हाँसको चल्लाहरू नष्ट गरेको जनाएको छ ।असार ८ गते जिल्ला पर्सा वीरगंज म.न.पा.१६ ईनर्वा स्थित सीमा इलाकामा सीमा सुरक्षा गुल्म हेड क्वार्टर वीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भंसार छली नेपाल ल्याउँदै गरेको […]