वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा श्री सत्य साई सेवा केन्द्र बिरगंजको सहयोग

वीरगन्ज । वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत ३ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि सेवा गर्दै आएको बिरगंज समाज सेवा लाई श्री सत्य साई सेवा केन्द्र बिरगंज पर्साले खाद्यान्न सहयोग गर्नु का साथै प्रत्यक्ष सेवा अनि गरेको छ । समाजले सो निशुल्क भोजन सेवा निरन्तर ३ वर्षको […]