जेन–जी आन्दोलनको नाममा तोडफोड-आगजनी: पर्सा अदालतको पक्राउ पुर्जीपछि एक जना पक्राउ, एमाले नगर सचिवको खोजी जारी

वीरगञ्ज – “जेन–जी आन्दोलन” को आडमा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा दिने संस्थामा आगजनी र तोडफोड गरेको आरोपमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। गत भदौ २४ गते वीरगञ्जमा भएको आन्दोलनका क्रममा केही समूहले राजनीतिक नेतृत्वको निजी घर र सार्वजनिक […]