२५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २४ जेठ । २५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वन गस्ती टोलीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

वीरगंज, २४ जेठ ।रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गर्ने एकजना आरोपीलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ।गुजरा नगरपालिका–२ मैढा गाउँ निवासी रामध्यान साहका २६ वर्षीय छोरा राजकिशोर साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगंज बिर्ताको संयुक्त टोलीले शनिवार साँझ वीरगंजबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।पक्राउ परेका साहलाई हाल इलाका प्रहरी […]

नक्कली प्रहरी पक्राउः कर्तुत पर्दाफास

वीरगंज, २४ जेठ । नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी गर्ने एकजना ‘नटवरलाल’ मोतिहारी प्रहरीको फन्दामा परेका छन।मोतिहारी जिल्लाको सुगौली थाना क्षेत्रमा गोप्य सूचनाको आधारमा प्रहरीले त्वरित कारबाही गर्दै सम्भावित लुटको घटना समयमै विफल पारेको हो।सुगौली थानाध्यक्ष अनीश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले भटहां गाउँँमा छापा मारेर नितेश कुमार नामक आरोपीलाई पक्राउ गरेको हो। प्रहरीका […]