प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा जीवन ज्योती स्कुलको सहकार्यमा व्यापक सरसफाइ एवं जनचेतना मुलक कार्यक्रम सम्पन्न

वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को पुर्वसन्ध्यामा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत मंगलबार ब्यापक सरसफाइ एवं जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । बिरगंज ९ रानिघाट स्थित जिवनज्योती स्कुल प्राङ्गणबाट गल्ली , सडक हुँदै घन्टाघर सम्मको गल्ली,सडक र पेटिमा सरसफाइ गर्दै घण्टाघर सम्म र त्यसपछि बिरगंज चिनिमिल आवासक्षेत्रमा […]