वीरगंज–२७ मा जेनजी पर्साको ४० सदस्यीय कमिटी गठन

वीरगंज, १४ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर २७ मा जेनजी पर्साले एक कार्यक्रम आयोजना गरी ४० सदस्यीय वडा कमिटी गठन गरेको छ। कार्यक्रममा विशाल कुमार पटेललाई वडा इन्चार्ज तोकिएको छ भने विकास प्रसाद यादवको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो। गठित कमिटीको उपाध्यक्षमा रूपेश प्रसाद यादव, सचिवमा राहुल पटेल, सह–सचिवमा अर्जुन प्रसाद यादव तथा […]
कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन खुला : जेठ २७ सम्म आवेदन दिन सकिने

वीरगंज – वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ । आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो । महानगरपालिकाका […]