शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा द्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृहत वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय

लालबाबु सिंह ५ जेष्ठ बिरगंज । शिक्षा,सामाजिक जिम्मेवारी तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले अब विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानकी सभापति मुना खनालको अध्यक्षतामा मंगलबार साँझ सम्पन्न बैठकमा वीरगञ्ज महानगर क्षेत्रभित्र SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने, […]

कोहल्वीमा २ दिने अपाङ्गता समावेशीकरण खेल अभ्यास तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

वीरगञ्ज, ३ जेठ – समृद्ध समाजका लागि युवा सशक्तीकरण (Eyes Nepal) संस्थाको आयोजनामा बाराको कोहल्वीमा सञ्चालित दुई दिने अपाङ्गता समावेशीकरण, खेल अभ्यास तथा अन्तरक्रियात्मक कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कोहल्वी नगरपालिका र वडा नं. ९ को विशेष सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कोहल्वी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता […]