घर भत्किएपछि पूर्व मेयर विजय सरावगीको आक्रोश: “आज हाम्रो देशको प्रणाली आतंकवादीजस्तो भयो

वीरगन्ज, ६ वैशाख २०८३– वीरगन्जको मुख्य सडक विस्तार अन्तर्गत २५/२५ मिटरभित्र परेको संरचना भत्काउने क्रममा एमाले नेता तथा वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको घरमा डोजर चलेको छ। घर भत्किएपछि आक्रोशित बनेका सरावगीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र प्रणालीप्रति कडा टिप्पणी गरेका छन्। सरावगीले फेसबुकमा लेखेका छन्, “Today our country system bahaved like terrorist” अर्थात् […]