दशगजा सीमा क्षेत्रमा रहेका मदिरा पसल र टहरा हटाइयो

वीरगंज, ३ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल पर्सा र भारतीय एसएसबीले दशगजा सीमा क्षेत्र नजिकै रहेको खुला मदिरा पसल र टहरा हटाएको छ । बिहीवार पर्सा जिल्लाको बिन्दवासिनी गा.पा–४ प्रसौनीभाठ्ठा अमरपट्टीको दशगजा सिमा इलाकामा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हेड क्वार्टर अलौ, प्रहरी चौकी अम्मरपट्टीको टोली र भारतको पूर्वी चम्पारण सिसुवा ग्राम पंचायत– १ सिसुवाका […]

फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सी उद्घाटन, भारत र बंगलादेशमा अध्ययनका अवसर प्रदान गर्ने लक्ष्य

वीरगञ्ज ०३ बैशाख – वीरगञ्ज महानगरपालिका–आदर्शनगर स्थित रुंगटा मल्लको दोस्रो तल्लामा रहेको फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सीको एक समारोहबीच उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी मुर्लीधर रुंगटा र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले संयुक्त रूपमा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा कन्सल्टेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत […]

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवा समूहलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

चितवन — युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी समूह तथा वेस्ट स्मार्ट फेलोजका लागि आयोजित दुई दिवसीय क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। चितवनको सौराहामा आइतवारबाट सुरु भई सोमवारसम्म सञ्चालन गरिएको उक्त कार्यशाला ‘ग्रीनसिफ्ट’ परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ क्रिएसन नेपालद्वारा आयोजना गरिएको थियो। […]