गीतामन्दिर क्षेत्रमा रहेका होटलहरुको अनुगमन, चार पसलेलाई जरिवाना

वीरगंज, ६ चैत । अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको टोलीले गीतामन्दिर क्षेत्रमा रहेका होटलहरु अनुगमन गर्ने क्रममा चारजना व्यवसायीलाई कुल २५ हजार जरिवाना गरेको छ। फुड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पस र सोखिन मस्म सेन्टरको निरीक्षण गर्ने क्रममा टोलीले खाद्य स्वच्छता, भान्सा क्षेत्रको सरसफाइ, खाद्य सामग्री भण्डारण, पानीको गुणस्तर र कर्मचारीको […]