बालबालिकाहरूमा शैक्षिक सामग्री वितरण

वीरगंज ३ चैत्र । कलैया उपमहानगरको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा कलैया १ पर्सा र कट्टि क्षेत्रमा संचालन हुँदै आएका बाल शिक्षण केन्द्रमा अध्ययनरत ७७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष सुधाकर यादवको अध्यक्षता एवं वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न […]
एमपिएल–३ ः गौरीशंकर हिटर्स र मनास्लु राइडर्स विजयी

वीरगंज, ३ चैत । मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको सम्पन्न दुई खेलमा गौरीशंकर बिटिएस ब्लास्टर र मनास्लु राइडर्स विजयी भएको छ । वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न पहिलो खेलमा निर्धारित १५ ओभरमा कञ्चनजंघा वीरगंज स्ट्राइकरले ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर हिटर्सले ९ विकेट गुमाउँदै १२४ रन जोड्दै २१ […]
वीरगंजमा फगिङ मेशिनबाट लामखुट्टे नियन्त्रण गरिंदै

वीरगंज – वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजबाट एयर स्प्रे (फगिङ) मार्फत औषधी छर्न सुरु गरेको छ । महानगरपालिकाले यस अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । आजदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गरेको हो । महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प […]