वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले कंचनजंघा स्कुलमा लागुऔषध दुर्व्यसनी, ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रहरी सामुदायिक साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा सामुदायिक प्रहरी कुम्हालटोलले कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा प्रमुख अतिथी एवं प्रशिक्षक प्रनी सुवेदिले लागुऔषध के हो बताउदै यसको सेवनले शारीरिक एवं मानसिक को साथै आर्थिक सामाजिक रुपले मानिस क्रमिक रुपले निकै कमजोर र बहिष्कृत भयेर अल्पकाल मै अत्यन्तै दुख्द मृत्यु अङालन पुग्ने भएकोले समयमै यसबाट सचेत रहन र अरुलाइ पनि सचेत गराउन आग्रह गरेका थिए ।
सुवेदीले वृतचित्रको सहयोगले विभिन्न फोटो एवं सन्देशमुलक नाराहरु प्रदर्शित गरि यस्को कानुनी सजाय बारे वृहत् रुपमा सझाउनुको साथै विद्यार्थी भाइबहिनिहरुको विभिन्न जिज्ञासा् प्रश्नहरुको समुचित उत्तर दिदै सन्तुष्ट बनाएका थिए ।
सो अवसरमा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष चौधरीले लागुऔषधले हाम्रो बुद्धि लाई नष्ट गरि जीवन नर्क बनाउने भएकोले सो बाट आफू र सबैलाइ बचाउन सबैले प्रयास गर्नु पर्नेमा जोड दिदै वडा प्रहरी कार्यालय,प्रशिक्षक प्रनी सुवेदी ,अतिथिहरु एवं स्कुल परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
कंचनजनंघा स्कुलका डाइरेक्टर मोक्तानले प्रमुख अतिथी ,अतिथी एवं आयोजक परिवारलाइ खादा ओढाएर मायाको चिनो प्रदान गरि सम्मान गर्दै धन्यवाद ब्यक्त गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कुम्हालटोल सामुदायिक प्रहरिका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले र सहजिकरण सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।
कन्चनजंघा स्कुलका निर्देशक एवं सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मोक्तानले सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरी तथा सम्पुर्ण परिवार साथै लागूऔषध सम्बन्धी तार्किक सुन्दर प्रशिक्षण प्रदान गर्नु भएका वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक सुवेदि लाई मुरि मुरि धन्यवाद दिएका थिए ।
सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरिको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अतिथिहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,कंचनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकि, स्कुलका डाइरेक्टर मार्टिन मोक्तान , सामुदायिक प्रहरीका सदस्यहरु सुमित्रा भुमिहार, ज्ञानमाया रायमाझी, नरेन्द्र अग्रवाल ,बिर्ता प्रहरी का प्रसह पाचु राम, राज साह कानु र सामुदायिक प्रहरी जवान सुरज सिंह लगायत स्कुलका शिक्षकहरु र कक्षा ९,१० का विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।