जन्ती जाँदै गरेकाे कार दुर्घटना चालककाे मृत्यु, एक जना गम्भीर घाइते

बीरगञ्ज २६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकन-५ महुवनस्थित गण्डक नहर नजिक साेमबार राति जन्ती जाँदै गरेकाे कार दुर्घटना हुदाँ कारका चालककाे मृत्यु भएको छ।दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्। बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीकाे घरबाट सखुवा प्रसाैनी गाँउपालिकाकाे एकडरवा गाँउमा जन्ती जाँदै गरेकाे बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति […]