मारवाडी प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक

वीरगंज २५ फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । स्व. सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुने उक्त प्रतियोगिता यही फागुन २९ गते शुक्रवार देखि वीरगंजको आदर्शनगर रंगशालामा शुरू हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० […]
करीब १० लाख मूल्यका भन्सार छलीका अवैध कपडा बरामद

वीरगंज, २५ फागुन । भन्सार छली गरेर भण्डारण गरिएको ठूलो परिमाणमा अवैध कपडा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजले बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा छापा मार्दा भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका कपडा फेला पारेको हो । […]
हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा […]