पुर्व मुख्यमन्त्री राउतको साथ पनि काम लागेन: पर्सा–१ मा रामनरेश यादवको जमानत जफत

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादवको जमानत जफत हुने भएको छ। निर्वाचन कार्यालय पर्साका अनुसार यादवले प्राप्त गरेको मत कुल खसेको मतको १० प्रतिशतभन्दा कम भएकाले उनको जमानत जफत हुने अवस्था बनेको हो।  निर्वाचनमा रास्वपाका हरि पन्तले कुल २७ हजार […]