इरानमा सिआइए निर्देशित आक्रमणमा शीर्ष नेता मारिए

अमेरिकी गुप्तचर एजेन्सी सिआइएको इनटेलिजेन्सले मार्गदर्शन गरेको आक्रमणमा इरानका सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीको नजिक रहेका शीर्ष अधिकारीहरू मारिएको न्युयोर्क टाइम्सले आइतवार रिपोर्ट गरेको छ । समाचार अनुसार, अमेरिकी र इजरायली योजनाअन्तर्गत तेहरानको नेतृत्व परिसरमा शनिवार बिहान आयोजना गरिएको बैठकमा खामेनी र उहाँका निकट सुरक्षा अधिकारीहरू उपस्थित थिए । अपरेसन अमेरिकाले इजरायललाई जानकारी दिएर शुरू […]

वीरगन्ज–१० आदर्शनगरमा घरदैलो गर्दै कानुले भने : रास्वपालाई जिताएर नयाँ युग सुरु गरौं

वीरगन्ज,१७फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।आइतबार  वीरगन्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर क्षेत्रमा उनले घरदैलो गरेका हुन्  ।त्यसक्रममा स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । वीरगन्ज महानगरपालिका वडा […]

पर्सा र बारामा नेपाली सेनाको बख्तरबन्द गस्ती

वीरगंज, १७ फागुन । आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा र बारामा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती शुरू गरेको छ । श्रीजङ्ग गण वीरगंजका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ २१ गतेदेखि फागुन २१ गतेसम्म सेना परिचालन गर्ने निर्णयअनुसार गस्ती सञ्चालन गरिएको हो । श्रीजङ्ग गणबाट निस्किएको सेनाको टोली घण्टाघर हुँदै […]

इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको संख्या ८५ पुग्यो

तेहरान, १६ फागुन (रासस/एएफपी): इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको […]