वीरगंजका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान

वीरगंज – वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगंज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। महानगरको वडा नं. १७, २४ र २६ मा वर्षातका बेला हुने डुबानको समस्यालाई महानगरले योजनाबद्ध रूपमा समाधान गरेपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको हो। यी क्षेत्रहरूमा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला […]
जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका चौरसिया वीरगंजबाट पक्राउ

वीरगंज, १६ माघ । ठगी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।भदौ २३–२४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाण्डौँबाट भागेको जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने वर्ष २३ को प्रविन चौरसियालाई माघ १४ गते वीरगंज महानगरपालिका वडा नं. १५ रामनगर चोकबाट प्रहरीले सूचनाको आधारमा पक्राउ […]
युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ, १६ माघः राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । सङ्घको गत जेठ १४ गते पोखरामा […]